
काठमाडौँ, १९ असोज । फ्रेन्च लिगमा पीएसजीले एन्जर्सलाई ४-० गोलले पराजित गरेको छ ।पीएसजीका लागि पाब्लो सारबिया, माउरो इकार्डी, इद्रिसा ग्युए र नेयमारले एक एक गोल गरे ।
पिएसजीका लागि खेलको १३ औं मिनेटमा सारबियाले गोल गरे । खेलको ३७ औं मिनेटमा इकार्डीले गोल गरे ।
खेलको ५९ औं मिनेटमा इद्रिसाले गोल गरे । खेलको अन्तिम समयमा नेयमारले गोल गरे ।
यो जितसँगै शीर्ष स्थानको पीएसजीले ९ खेलबाट २१ अंक जोडेको छ ।
एन्जर्स १६ अंकका साथ तेस्रो स्थानमा छ ।

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि