दिल्ली, असोज १२ : भारतमा भारी वर्षाका कारण बिहारको राजधानी पटना डुबानमा परेको छ। लगातारको वर्षाका कारण पटनाका ८० प्रतिशत घर डुबानमा परेको बीबीसी हिन्दीले जनाएको छ। पटनाका ८० प्रतिशत घरको तल्लो तलामा पानी जमेको जनाइएको छ। हजारौं मानिसहरु घरमै थुनिएका छन्। उनीहरुलाई डुंगाको सहारामा सहयोग गरिएको जनाइएको छ।
The video is of a poor Rickshawalla from Patna. You may cry by understanding his pain and cries.
Bihar is drowned & India is busy with #IndiasPrideModi #TheBigBillionDays
How can we celebrate if poor people in our own country are crying? #BiharRains
Do we have a heart? pic.twitter.com/UafaMNViJZ
— ऋतुराज सिंह, PhD. (@RiturajThinks) September 28, 2019
बिहारमा दुई दिनयता लगातार पानी परिरहेको छ। त्यहाँ ४८ घन्टा यता जारी वर्षा वितेको दश वर्षयताकै सबैभन्दा ठूलो भएको जनाइएको छ। उद्धारकार्य र राहत प्रदान गर्ने कार्यक्रम निरन्तर जारी छ
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले