September 25, 2019

पूर्वमन्त्रीमाथि यौन शोषणको आरोप लगाउने छात्रा जेलमा

असोज ८,नयाँ दिल्ली : भारतमा पूर्व गृहराज्यमन्त्री चिन्मयानन्दमाथि यौन शोषणको आरोप लगाउने छात्रा जेल पठाइएकी छन् । सो मामिलाको जाँच गरिरहेको एसआइटीका प्रमुख नवीन अरोडाले जनाएअनुसार बुधबार बिहान छात्रालाई नियन्त्रणमा लिएर मेडिकल जाँच गराइएको छ । 

पूर्वमन्त्रीमाथि यौन शोषणको आरोप लगाउने छात्रालाई जेल पठाइयो

मेडिकल परीक्षणपछि मजिस्ट्रेट समक्ष पेश गरिएको थियो । त्यसपछि मजिस्ट्रेटले थप अनुसन्धानका लागि उनलाई जेल पठाउन अनुमति दिएको थियो । छात्रालाई आफ्ना साथीहरुसँग मिलेर ५ करोड रुपियाँ मागेको आरोप लागेको छ ।

चिन्मयानन्द यसअघिदेखि नै १४ दिनका लागि थुनामा छन् । शाहजाहपुरस्थित एसएस ल कलेजकी छात्राले चिन्मयानन्दमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । 

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन