काठमाडौं, २२ भदाै ।
यस वर्षको दसैं टीका असोज २१ गते परेको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । समितिले त्यसपछि दिनभर टीका लगाउन मिल्ने पनि जनाएको छ ।
घटस्थापनाको साइत १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । देवी विसर्जनको शुभ साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी