दक्षिण भारतीय फिल्म केजिएफ २ लाई ठुलो झट्का लागेको छ ।

पहिलो फिल्म सुपरहिट भएपछि सिक्वल निर्माणका लागि हैदरावाद र बैँगलौरको कोलार फिल्डमा पुगेको फिल्म युनिट सुटिङ रोक्न बाध्य भएको छ ।
अदालतले वातावरणमा नकरात्मक असर पारेको भन्दै सुटिङ रोक्न आदेश दिएपछि फिल्म युनिटलाई झट्का लागेको हो ।
फिल्म निर्माताका अनुसार फिल्मको एक दिनकोमात्र सुटिङ बाँकी रहेको छ ।
यस अवस्थामा सुटिङ गर्न दिनुपर्ने उनीको माग रहेको छ ।
तर, अदालतमा एकजना व्यक्तिले वातावरणमा असर परेको भन्दै मुद्धा दर्ता गरेपछि अदालतले यस्तो आदेश दिएको हो । फिल्म कहिले रिलिज हुने हो यसबारे भने टुंगो लागेको छैन ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको