भदौ १२, २०७६
काठमाडौं–कश्मीर मुद्धामा भारत र पाकिस्तानबीच तनाव जारी रहँदा पाकिस्तानले मिसाइल परीक्षण गरेको छ । पाकिस्तानले बुधबार राती ब्यालेस्टिक गजनवी मिसाइल परीक्षण गरेको हो । यसले जमीनमुनी २ सय ९० किलोमिटरसम्म ‘हीट’ गर्न सक्ने बताईएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले मिसाइल परीक्षण जानकारी सामाजिक सञ्जाल ट्विटरबाट दिएका छन् । उनले गजनवी मिसाइल परीक्षणपछि प्रधानमन्त्री तथा राष्ट्रपतिलाई बधाई दिएका छन् । पाकिस्तानले यसै वर्षको मेमा पनि शाहीन–२ मिसाइल परीक्षण गरेको थियो ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद