अक्षय कुमार, विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा स्टारर फिल्म मिशन मंगलले बम्पर ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन २९.१६ करोड कमाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको पहिलो दिनको आंकडा सार्वजनिक गरेका हुन् । यो कमाइको साथमा मिशन मंगल अक्षय कुमारको करिअरमै पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।
![]()
पहिलो दिनको ओपनिङको हकमा मिशन मंगल २०१९ को दोस्रो ठूलो फिल्म बन्यो । पहिलो स्थानमा सलमान खानको भारत छ जसले पहिलो दिन ४२.३० करोड कमाएको थियो । २०१८ को स्वतन्त्रता दिवसमा अक्षय कुमारको फिल्म गोल्ड आएको थियो जसले पहिलो दिन २५.२५ करोड कमाएको थियो ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको