August 6, 2019

फिल्म ‘मिशन मंगल’ रिलिज हुनुपुर्व नै विवादमा

अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ रिलिज हुनुपुर्व नै विवादमा परेको छ । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ । यस फिल्मलाई लिएर अक्षयसँगै निर्माण टिम काफी उत्साहित रहेको छ ।

Image result for mission mangal

‘महाराष्ट्र नवनिर्माण सेना’ का अध्यक्ष अमेय खोपकरले ‘मिशन मंगल’ लाई लिएर ठूलो घोषणा गरेका छन् ।

उनले भनेका छन् ‘ यदि अक्षय कुमारको यस फिल्म मराठी भाषामा डबिङ गरेमा फिल्मलाई रिलिज हुन दिनेछैनौँ ।’

महाराष्ट्रमा हरेक सिनेमाघरमा एक थियटर खास गरेर मराठी फिल्मको लागि आरक्षित गरिएको छ ।यदि ‘मिशन मंगल’ पनि मराठी भाषामा रिलिज भएमा आरक्षित हलमा लाग्ने कारणले गर्दा उनले बिरोध गरिएको जनाइएको छ ।

अक्षयले ठुलो लगानी गरेर निर्माण गरेको यस फिल्ममा स्टार अभिनेता तथा अभिनेत्रीहरुले काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको