August 3, 2019

आमिर खान र सेफ अली खान एउटै फिल्ममा

बलिउडका दुई चर्चित अभिनेता हुन् आमिर खान र सेफ अली खान । मिडिया रिपोर्ट अनुसार उक्त फिल्मको लागि आमिर खान तथा सैफ अली खानलाई लिएर फिल्म निर्माण हुने भएको छ ।

यदि दुवै कलाकार फाइनल भयमा १८ वर्षपछि दुबैलाई एकै फिल्ममा देख्न सकिनेछ ।

उनीहरु यसअघि सन् २००१ मा ‘दिल चाहता हे’ फिल्ममा सँगै थिए । दुवै कलाकार आफ्नो काममा एकदमै व्यस्त रहेका छन् । दुवैको समय जुराई फिल्म खेल्ने भने पक्का भइसकेको छैन ।

आमिर अहिले विश्वकै चर्चित फिल्म ‘फोरेस्ट गम्प’ रिमेक फिल्म ‘लाल सिंह चढ्ढा’ को सुटिङमा व्यस्त रहेका छन् ।

उनीहरुलाई लिएर निरज पाण्डेले फिल्म निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको