पाँच दिनसम्म परेको वर्षाका कारण बाराको ६० प्रतिशत माछा पोखरीमा ठूलो क्षति पुगेको छ । जिल्लाको बकैया र पसाहा खोलाको पानी बस्तीमा पस्दा माछा पालन गरिएको पोखरीका झन्डै चार हजार मेट्रिक टन माछा बगाएर लगेको नेपाल ज्युँदो मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष एवं मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए ।
माछाको पकेट क्षेत्रको रुपमा रहेको सो क्षेत्रमा बाढीले ६० प्रतिशत पोखरी बगाउँदा किसानका करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ ।
बारामा माछाको पकेट क्षेत्र मानिने कोल्हवी नगरपालिकाको माछागाउँका नामले परिचित बोधवन, रामवन, बलुवा, ककरी, करैयामाई गाउँपालिका लगायतका क्षेत्रमा माछा बगेको उहाँले जानकारी दिए ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग