असार १५, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबारको खेलमा इंग्ल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ ।
भारतविरुद्धको खेलमा इंग्ल्याण्डले ब्याटिङ रोजेको हो ।
सुरुवाती ५ मध्ये ४ खेलमा जित हासिल गरेको इंग्ल्याण्डले पछिल्ला २ खेलमा श्रीलंका र अष्ट्रेलियासँग हार व्यहोरेपछि सेमीफाइनल पुग्न आज र बाँकी अर्को खेल जित्नैपर्ने दबाब छ ।
भारतीय टोलीका एक खेलाडी परिवर्तन गरिएको छ । विजय शंकरको स्थानमा बायाँ हाते ब्याट्सम्यान रिसभ पन्तलाई टोलीमा समावेश गरिएको छ ।
भारतले आजको खेलमा जित निकाले सेमिफाइनलमा प्रवेश गर्नेछ । भारतले दक्षिण अफ्रिका, अफगानिस्तान, पाकिस्तान, अष्ट्रेलिया र वेष्ट इण्डिजलाई पराजित गरेको थियो भने न्यूजिल्याण्डविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो ।
भारत ६ खेलबाट ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ईङल्याण्ड ७ खेलबाट ८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद