ईपीएस कोरियाको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न !

काठमाडौं । कोरियन भाषासम्बन्धी इम्प्लोयमेन्ट पर्मिट सिस्टम (ईपीएस) परीक्षाको नतिजा दक्षिण कोरियामा प्रकाशित भएको  छ । परीक्षा गएको जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो । 

परीक्षामा ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये २० जनाको भने प्रक्रिया नपुगेकोले सुरुमा नै रद्द भएको थियो । परीक्षामा सहभागी भएका मध्ये १२ हजार १० जना उत्तीर्ण भएको जनाइएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले परीक्षाफल प्रकाशित भएको जानकारी दिँदै पूर्ण विवरण भने आइननसकेको जनाए । 

काठमाडौंमा २८ र पोखरामा चारवटा केन्द्र तोकेर परीक्षा लिइएको थियो । परीक्षार्थीले ईपीएस कोरियाको वेबसाइटमा गएर नतिजा हेर्न सक्नेछन् । 

https://www.eps.go.kr/eo/VisaFndRM.eo?langType&fbclid=IwAR3o_ZWYIWSbLYztu8KML8aKXrm98AkH-z3YIrtShyRK1C7WDwRpef2VWZo

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र