ईपीएस कोरियाको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न !

काठमाडौं । कोरियन भाषासम्बन्धी इम्प्लोयमेन्ट पर्मिट सिस्टम (ईपीएस) परीक्षाको नतिजा दक्षिण कोरियामा प्रकाशित भएको  छ । परीक्षा गएको जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो । 

परीक्षामा ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये २० जनाको भने प्रक्रिया नपुगेकोले सुरुमा नै रद्द भएको थियो । परीक्षामा सहभागी भएका मध्ये १२ हजार १० जना उत्तीर्ण भएको जनाइएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले परीक्षाफल प्रकाशित भएको जानकारी दिँदै पूर्ण विवरण भने आइननसकेको जनाए । 

काठमाडौंमा २८ र पोखरामा चारवटा केन्द्र तोकेर परीक्षा लिइएको थियो । परीक्षार्थीले ईपीएस कोरियाको वेबसाइटमा गएर नतिजा हेर्न सक्नेछन् । 

https://www.eps.go.kr/eo/VisaFndRM.eo?langType&fbclid=IwAR3o_ZWYIWSbLYztu8KML8aKXrm98AkH-z3YIrtShyRK1C7WDwRpef2VWZo

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि