बिना मेकअप की कैटरिनालाई देखेपछि फ्यानले दिए यस्तो प्रतिक्रिया

बलिउड अभिनेत्रीहरु बेला बेलामा विना मेकअप नै सार्वजनिक स्थलमा देखिने गर्छन्। विना मेकअप अभिनेत्रीलाई देख्दा उनीहरुका फ्यान भने उनीहरुको सुन्दरताको तारिफ गर्छन्।

katrina_4744668-m

 केही दिन अगाडि चर्चित अभिनेत्री कैटरिना कैफ बिना मेकअप विमानस्थलमा देखिइन्। बिना मेकअपकी कैटरिनाको फोटो यतिबेला समाजिक संजालमा निकै भाइरल भइरहेको छ।

रमाइलो त के भने बिना मेकअप कैटरिना यति ग्ल्यामरस देखिएकी थिइन् की उनका फ्यान हेरेको हेर्यौ भए। सो क्रममा कैटरिना एकदम क्याजुअल लुकमा थिइन्।

कैटरिनाको कामको कुरा गर्दा उनी चाँडै रोहित शेट्टीको फिल्म सूर्यवंशीमा देखिँदैछन्। यो फिल्ममा कैटरिना अक्षय कुमारसँग मुख्य भूमिकामा छिन्।भारतीय संचारमाध्यमका अनुसार उक्त फिल्ममा कैटरिना अक्षयकी श्रीमतीको भूमिकामा हुनेछिन्।

यसअघि कैटरिनाले अक्षयसँग फिल्म तीस मार खाँ, दे दना दन, वेलकम जस्ता फिल्ममा काम गरिसकेकी छन्। सूर्यवंश फिल्म २७ मार्च २०२० मा रिलीज हुने बताएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको