यी सुन्दरी बनिन् ‘मिस इन्डिया २०१९’

काठमाडौं असार १ : राजस्थानकी सुमन रावले ‘मिस इन्डिया २०१९’को ताज पहिरिएकी छन्।

396f60e6b18a5493866a21f6f73bc903_w1000_h500_cp

मुम्बईको सरदार वल्लभभाइ इन्डोर स्टेडियममा भएको विशेष समारोहमा उनी ताज आफ्नो नाममा दर्ता गर्न सफल भइन्। उनलाई ‘मिस इन्डिया २०१८’की विजेता अनुकृत वासले ताज पहिराइदिइन्।

फस्र्ट रनर अफको उपाधी भने छत्तिसगढकी शिवानी जाधव भइन्। २० वर्षीया सुमनले थाइल्याण्डमा हुने ‘मिस वल्र्ड २०१९’मा भारतको प्रतिनिधित्व गर्नेछिन्। ताज पहिरिएपछि उनले भनेकी छन्, ‘जब तपाईं जीवनमा एउटा विशेष लक्ष्य समर्पित गर्नुुहुन्छ तब तपाईंको शरीरको नसा–नसा तपाईंको जितका लागि काम गर्न सुरु गर्छ।’

कार्यक्रममा कोरियोग्राफर रेमो डिसुजा, अभिनेत्री हुमा कुरैशी, चित्रांगदा सिंहलगायतको उपस्थित थियो। कार्यक्रममा कटरिना कैफ, विक्की कौशल र मोनी रायले आफ्नो नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको