बलिउडका बादशाह अमिताभ बच्चनको ट्विटर अकाउण्ट सोमबार राति ह्याक भयो । ह्याक भएपछि पाकिस्तानी ह्याकर्सले बचनको ट्विटर ह्याक गरेको आरोप लाग्यो ।

तर, ह्याक भने टर्कीका ह्याकरहरुले गरेको पत्ता लाग्यो । पाकिस्तानी ह्याकर्सलाई आरोप लगाउनुको पछाडि एउटा बलियो कारण छ, त्यो हो ह्याक लगत्तै अमिताभको एकाउण्टमा इमरान खानको प्रोफाइल पिक्चर राखिएको थियो ।
ह्याक भएको केही समयपछि नै अकाउण्ट रिकभर गरिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । ह्याकरले टर्कीको साइबर सेना रहेको बताएका छन् । उनीहरुले अमिताभको तस्बिर हटाएर इमरानलाई राख्नै ‘लभ पाकिस्तान’ पनि लेखेका थिए ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको