ल्याटिन अमेरिकी देश पेरुमा शक्तिशाली भूकम्प गएको छ।
अमेरिकाका जिओलोजिक सर्भेलाई उद्धृत गर्दै आएको समाचारमा भूकम्प ८ म्याग्निच्युटको भएको बताइएको छ।सर्भेले पहिले ७ दशमलव ५ म्याग्निच्युटका भूम्पक गएको भएको बताए पनि पछि त्यसलाई सच्चाउँदै ८ म्याग्निच्युटको भएको जनाएको छ।
भूकम्पका केन्द्रबिन्दु उत्तर क्षेत्रको राजधानी मोयोबाम्बाबाट १ सय ५ किलोमिटर पूर्वमा भएको बताइएको छ।
भूकम्पको धम्का इक्वेडर, कोलम्बिया, ब्राजिलमा समेत महसुश गरिएको छ । भूकम्पले पु¥याएको क्षतिका बारेमा विवरण आउन बाँकी छ। एजेन्सी
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन