May 12, 2019

मिडियालाई सुरक्षित गर्ने ऐन ल्याइने :मन्त्री बाँस्कोटा

Gokul Baskota

उहाँले रसुवा जिल्लाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड, पर्यटकीय क्षेत्र लाङटाङ र नेपालको उत्तरी नाका रसुवागढी यही जिल्लामा रहेकाले आउँदै गरेको पर्यटन वर्षलाई सफल पार्न एकताबद्ध तवरले अगाडि बढ्न रसुवालीलाई आग्रह गर्नुभयो ।यस्तै गोसाइँकुण्ड गाउँपालिकाले स्याफ्रुबेसीमा आयोजना गरेको गाउँपालिकास्तरीय प्रथम अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल प्रतियोगिताकोसमेत मन्त्री बाँस्कोटाले आजै उद्घाटन गर्नुभयो ।सो अवसरमा उहाँले खेल जगतले शारीरिक स्वस्थ्यता कायम गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने भएकाले अनुशासित तवरबाट अगाडि बढ्न खेलाडीलाई आग्रह गर्नुभयो । उहाँले दुई वटा विद्यालयलाई पहिलो चरणमा इन्टरनेट सुविधा दिने घोषणा गर्दै प्रस्ताव पेश गर्न आग्रह भयो ।त्यसैगरी मन्त्री बाँस्कोटाले आजै ऐतिहासिक रसुवागढीको निरक्षण गरी, रसुवागढी भन्सार कार्यालयको गतिविधि बारे अवलोकन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक