March 17, 2019

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जाँदै प्रचण्ड

 

काठमाडौँ, ३ चैत । नेकपा अध्यक्ष पुष्पकमल  दाहाल आफ्नी श्रीमती सीता दाहाललाई लिएर आज साँझ अमेरिका जान लागेका छन् । पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष दाहाल अमेरिका जान लागेका हुन् ।

अध्यक्ष दाहाल र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जान लागेको प्रचण्डको सचिवालयको बताएको छ । प्रचण्डको सचिवालयको अनुसार उनीहरु साँझ ५ बजे अमेरिका प्रस्थान गर्दैछन् ।प्रचण्ड पत्नी सीता पार्किन्सन रोगले पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि