काठमाडौं– सरकारले भोलि सार्वजनिक विदा दिएको छ। हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शोकमा विदा दिने निर्णय भएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए।
‘बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले फागुन १६ गते बिहीवार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। भोलि राष्ट्रिय शोक मनाउँदै सरकारी कार्यालय, शैक्षिक संस्था, कलकारखाना सबैमा विदा दिइएको छ’, मन्त्रिपरिषदको निर्णय सुनाउँदै थापाले भने।
बुधवार दिउँसो ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको भीरमा डाइनेस्टी हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो। मन्त्री अधिकारीको भोलि राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिनेछ।
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र