सलमान खानले ऐश्वर्यासँग फिल्म खेल्न अस्वीकार गरे

सलमान खान र ऐश्वर्याको सम्बन्धलाई लिएर कुनै बेला बलिउडमा ठुलै चर्चा हुने गथ्र्यो ।

salmanaish_6

‘हम दिल दे चुके सनाम’ फिल्मबाट नजिकिएपछि यी दुईको लव अफयेरको कुरा बाहिर आएको थियो ।

सन् २००० मा आएको फिल्म जोशमा सलमान खान र ऐश्वर्यालाई फिल्मका लागि अफर गरिएको थियो ।

तर, सलमान खानले उक्त फिल्म रिजेक्ट गरेका थिए ।

पछि सलमान खानको सट्टा उक्त फिल्ममा शाहरुख खानले गरेका थिए ।

उक्त फिल्ममा सलमान खानलाई ऐश्वर्याको दाइको भुमिका अफर गरिएको थियो । ऐश्वर्याको दाई बन्ने भएपछि उनले फिल्म अस्वीकार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको