बलिउडमा कुनै समय सबैभन्दा लोकप्रिय जोडीको रुपमा रनवीर कपुर र दीपिका पादुकोणलाई लिने गरिन्थ्यो ।
यो जोडीको लब अफयेर धेरै समय टिक्न सकेन अन्तत यिनीहरुले पनि ब्रेकअप गरे ।
तर, ब्रेकअप गरे तापनि यो जोडीको केमिस्ट्री अझै पनि बलिउडमा जमिरहेको छ ।
ब्रेकअप पछि यो जोडी फिल्म तमासा देखिएको थियो जसलाई धेरैले रुचाएका थिए ।
दीपिका पादुकोणले रणवीर सिंहसँग विवाह गरिसकेकी छिन् भने रनवीर कपुर आलिया भाटको मायामा मस्त रहेका छन् ।
यो जोडीले पुन सँगै काम गर्ने भएको छ । तर, यो जोडी फिल्म नभइ एउटा प्रोजेक्टमा सँगै काम गर्न सहमत भएका हुन् । मिडिया रिपोर्टका अनुसार यो जोडी एउटा विज्ञापनमा देखिदैछ । यो कुन ब्राण्डको विज्ञापन हो त्यसबारे मिडियामा आइसकेको छैन ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं