दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता आर्या र बलिउड लिजेण्ड दिलिप कुमारकी नातिनी सायसा सहगल विवाह बन्धनमा बाँधिने भएका छन् ।

दक्षिण भारतीय फिल्ममा सँगै काम गरेका यो जोडी केही वर्षयता प्रेम सम्बन्धमा रहेको थियो ।
मिडिया रिपोर्टका अनुसार यो जोडीले आउने मार्च १० मा विवाह गर्ने भएका छन् ।
गएको वर्ष रिलिज भएको फिल्म गजनीकान्त फिल्ममा यो जोडीले काम गरेको थियो ।
आर्या आयसाभन्दा १७ वर्षले जेठा रहेका छन् । विवाहपछि चेन्नईमा रिसेप्सन हुने बताइएको छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको