January 19, 2019

पूर्व सांसद भुषालले समृद्धिको यात्रा सफल पार्न कांग्रेस छाडेर नेकपा रोजे (भिडियोसहित)

५ माघ, काठमाडाैँ । नेपाली कांग्रेसका एक जना पुराना नेताले नेपाली कांग्रेसबाट देशको सम्बृद्धि सम्भव नभएकाले नेकपामा प्रवेश गरेको बताएका छन । शनिबार अपरान्ह नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा प्रवेश गर्दै कांग्रेस चितवनका पूर्व सभापति र पूर्व सांसद समेत रहेका भुषालले आफू देशको विकास र समृद्धिका लागि नेकपामा प्रवेश गरेको बताए ।

उनले आफू जहाँ लाग्दा पनि इमान्दारितापूर्वक लागेको भन्दै देशको विकास र समृद्धिको यात्रा नेकपाबाटै पूरा हुने देखेर लामो समय संघर्षको गरेको नेपाली कांग्रेस पार्टी परित्याग गरेको बताए । भुषाललाइ नेकपाका अध्यक्षद्धय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र