
काठमाडौं । सरकारले हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुँदा स्वास्थ्य समस्या सिर्जना भइ ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरि तोकिएको अस्पतालमा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले हिमाली तथा पहाडी क्षेत्रमा पर्ने ३४ जिल्लाका महिलालाई यस्तो सुविधा उपलब्ध गर्ने भएको हो ।
हिमाली तथा पहाडी जिल्लाका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्वार गर्नको लागि आवश्यक कार्यविधि समेत मन्त्रालयले जारी गरेको छ । मन्त्रालयले हालै जारी गरेको कार्यविधिलाई ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५’ नाम दिइएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज