भर्खरै इटलीको कोमोमा विवाह बन्धनमा बाँधिएका बलिउड जोडी रणवीर सिंह र दिपिका पादुकोणको चर्चाले अहिले बिटाउन तात्तिएको छ । विवाहको भव्यता, श्रृंगार, खानपान इत्यादिको चर्चाबाट फिल्म क्षेत्रका पण्डितहरु अहिले अलिक पर सर्दै यी नवविवाहित जोडीको भविष्यका योजना, जीवनशैली, करियर सेटिङ, सन्तान लगायत विषयमा जोडदारसँग चर्चा र अनुमानहरु गरिरहेका छन् ।

यसैबीच खबर आएको छ- दिपिका पादुकोण र रणवीर सिंहले मिलेर पचास करोडको घर खरीद गरेका छन् । स्रोतहरुका अनुसार यी दुईले मुम्बईको जुहु इलाकामा पचास करोडको बंगला खरिद गरेका हुन् ।
स्रोतहरुका अनुसार दुवैले धेरै समय अघिदेखि आफ्नो लागि घर खरीद गर्ने सोच बनाइरहेका थिए ।
उक्त बंगलाभित्रको इन्टेरियर डिजाइन दुवैको इच्छाअनुरुप बनाइएको छ । अझै पनि यसको निर्माण कार्य जारी रहेको बताइएको छ । बंगलाको नाम ‘श्री’ राखिएको छ र दुवैजना यसैमा बस्ने बताइएको छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको