दीपिका र रणवीरको विवाह आज इटलीमा सम्पन्न हुँदै

बलिउडका प्रेम जोडी दिपिका पादुकोन र रणवीर सिंह इटलीको कोमो लेकस्थित एउटा भव्य रिसोर्टमा विवाह बन्धनमा बाधिँदैछन् ।

bollyhood

अहिले ट्वीटर लगायत अन्य सामाजिक सञ्जाल यी जोडीको नाम र उनीहरुलाई दिइएको वैवाहिक शुभकामनाहरुले भरिएको छ ।

यी जोडीले हालसम्म तीन फिल्ममा एकसाथ अभिनय गरेका छन् जसमा ब्लकबस्टर बाजिरो मस्तानी, पद्मावत र गोलियौंका रासलिला रामलिला जस्ता फिल्महरु पर्छन् ।

फोर्बस म्याग्जिनको अनुसार पछिल्लो वर्ष यी जोडीले संयुक्तमा दुई करोड दश लाख डलरको कमाई गरेका थिए ।

दुवैको विवाह समारोह बुधबार पनि भएको थियो जुन यी दुई अभिनीत पहिलो फिल्म ‘‘गोलियोका रासलिला राम लिला’को पाँचौं वार्षिकी पनि परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको