रिलिजको भोलिपल्टै ‘ठग्स अफ हिन्दोस्तान’ इन्टरनेटमा लिक

एजेन्सी : बलिउडको ठूलो बजेटको फिल्म ठग्स अफ हिन्दोस्तान रिलिज भएको भोलिपल्टै अनलाइनमा लिक भएको छ । आमिर खान र अमिताभ बच्चनजस्ता ठूला स्टारको फिल्म शुक्रबार रिलिज भएको थियो । त्यसको भोलिपल्टै फिल्म अनलाइनमा लिक भएको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार फिल्म तमिल रकर्स नामको वेबसाइटले लिक गरिदिएको हो । 

thugs_of_hindostan_leaked5035

यो वेबसाइटले फिल्मका सबै भाषामा संस्करण एचडी क्वालिटीमै लिक गरिदिएको हो । तमिल रकर्सलाई अनलाइनमा फिल्म लिक गर्ने कामको लागि नै चिनिन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको