दीपिका-रणवीरको पार्टीले प्रियंकाको बिहे भाँडिने संकेत !

आगामी महिना नोभेम्बर र डिसेम्बरमा बलिउड दुई ठुला बिहेको साक्षी बस्दै छ । बलिउडका नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण आगामी नोभेम्बर १५ तारिखका दिन बिवहा बन्धनमा बाँधिदै छन् भने नायिका प्रियंका चोपडा र निक जोन डिसेम्बर १ ताखिका दिन बिहे गर्दै छन्। 

deepika-priyanka1

अचम्म लाग्दो खबर यो छ कि दुवै पार्टी क्यान्सिल हुने सम्भावना पनि छ। जुन दिन प्रियंका र निकको जोधपुरमा बिहे हुँदै छ सोही दिन मुम्बईमा रणवीर सिंह र दीपिका पादुकोणको बिहेको पार्टी हुँदै छ। 

भारतीय संचार माध्यमलाई आधारमान्ने हो भने अहिले रणवीर दीपिका र प्रियंका निकले आ आफ्नो निम्तो छिटो भन्दा छिटो बाँड्न थालेका छिन् ताकी उ पहिला आफ्नो मा बुक भओस्। 

बिवाहको सूचना ट्वीटरमा अपलोड गरेको केही समयमा नै रणवीर दीपिकाले बलिउडका म्युचुअल फ्रेण्डस्लाई निम्ता दिन सुरु गरेका थिए। जसको बिहे पार्टी मुम्बईको ग्रान्ड हायातमा हुँदै छ। 

प्रियंका र निकको बिहेको मिति डिसेम्बर १ तारिखका लागि घोषणा भईसकेको भए पनि विशेष आफ्ना साथीहरुलाई इन्भाईट पठाएका छन्। एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको