यति महंगो सहरमा यसरी हुँदैछ दीपिका र रणवीरको विवाह !

एजेन्सी – बलिउडका चर्चित स्टार दीपिका पादुकोण र रणवीर सिंहले १४ र १५ नोभेम्बरमा बिवाह गर्दै छन्। 

ti8o

उनीहरुको विवाहका लागि स्थान पनि तय भइसकेको छ। उनीहरुको विवाह इटलीको लेक कोमोमा हुने छ। रिर्पोटका अनुसार उनीहरुको विवाह आलिसान भिला डेल बालडियानेलोमा विवाह गर्ने छन्। विवाहमा करिब ३० जना पाहुना सहभागी हुने खबर छ। उनीहरुको विवाहमा विशेष पाहुनालाई मात्र विवाहमा निमन्त्रणा दिइने बताइएको छ। 

Deepika8140

समुन्द्र र इन्द्रधनुषले सजिएको यस महलमा कयौँ अन्तराष्ट्रिय स्तरका चर्चित स्टारले विवाह गरिसकेका छन्। यस होटेलको भाडा प्रतिदिन साढे आठ लाख देखि २५ लाख भारुसम्म रहेको छ। विवाह पछि रणवीर र दीपिकाको रिसेप्शन पार्टी भारतमा हुने बताइएको छ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं