निर्मला पन्तको हत्या सम्बन्धी छानबीन समितिको प्रतिवेदन सार्बजनिक (पूर्णपाठ)

       

 काठमाडौं २२ असोज । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या सम्बन्धमा बनेको उच्च स्तरिय छानबिन समितिले प्रतिबेदन सार्वजनिक गरेको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा गठित उच्च स्तरिय छानबीन समितिले तयार पारेको प्रतिवेदन आइतबार  सार्वजनिक गरेको हो ।
प्रतिबेदनले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारीलाई कारबाहीको लागि सिफारिस समेत गरेको छ ।
कूल ३७ पृष्ठको प्रतिवेदन आज गृहमन्त्री राम बहादुर थापा बादलको सचिवालयले सार्वजनिक गरेको हो ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट