‘नेपाली सेना व्यापारी कि सुरक्षा संयन्त्र ?’

sena_KzV0ZWvozi

असोज १७,संसदीय समितिमा नेपाली सेनाले गरेका पूर्वाधार निर्माणलगायत काम अपारदर्शी रहेको भन्दै प्रश्न उठेको छ।राज्यव्यवस्था तथा सुशासन समितिमा रक्षा मन्त्रालयको ब्रिफिङ गर्न पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत अधिकारीसमक्ष सांसदहरूले प्रश्न उठाएका हुन्। पोखरेलले सेनाका कामको बचाउ गरेको स्रोतले जनाएको छ।

 ‘सेनाले फास्ट टङयाक र अन्य सडक निर्माणको जिम्मा लिए पनि अरुलाई ठेक्का दिने गरेको, अस्पताल भवन भाडामा दिएको, पेट्रोल पम्पलगायत सञ्चालन गरेको पवषय सांसदले उठाए’, स्रोतले भन्यो, ‘सेना व्यापारी कि सुरक्षा संयन्त्र भन्ने प्रश्नसमेत उठ्यो।

सांसदहरूले सेनाको कल्याणकारी कोषको पारदर्शितामाथिसमेत प्रश्न गरेका छन्। 

छलफलमा सहभागी शशि श्रेष्ठले पत्रकारलाई प्रवेशमा रोक लगाएकी थिइन्। सेनाको आर्थिक कारोबारसम्बन्धी जानकारी बाहिर आउने भएकाले पत्रकारलाई रोक लगाइएको हुनसक्ने सचिवालयका एक उच्च अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र