प्रहरीमा खुल्यो भर्ना : १०८ इन्सपेक्टर, ५२४ असइ र ६ हजार जवानको माग (सुचनासहित)

काठमाडौं, १५ असोज । नेपाल प्रहरीमा इन्सपेक्टर ,प्रहरी सहायक निरिक्षक ( असई ) र प्रहरी जवानको लागि भर्ना खुलेको छ ।

सोमबार प्रहरी प्रधान कार्यलयले एक सुचना जारी गर्दै समावेशी प्रावधानअनुसार पदपुर्ति गर्ने गरि १०८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) , ५२५ जना प्रहरी सहायक निरीक्षक (असई) र ६ हजार २ सय ४४ प्रहरी जवानको े माग गरेको हो । इन्सपेक्टर तर्फ समावेशी समुह र अमर प्रहरी बाहेक ५८ जनालाई खुल्ला तर्फबाट पदपुर्ति गरिने र असई तर्फमा २८३ जनालाई खुल्ला प्रतियोगिता मार्फत पदपुर्ति गरिने बताईएको छ भने बाँकीलाई समावेशी प्रणालीबाट पदपुर्ति गराईने जनाएको छ ।

त्यस्तै गरि ६ हजार २ सय ४४ जवानमध्य ३ सय २० कार्यलय सहयोगी ( भान्से ), १५ जना हजाम, १२ जना सिलाइबुनाई, कुचिकार १४ जना, मोची ९ जना र खेलाडी ३० जनाको दरखास्त आह्वान गरेको छ ।
इच्छुक निवेदकहरुले सातवटै प्रदेशको प्रदेश प्रहरी कार्यलय तथा महानगरिय प्रहरी कार्यलय रानिपोखरीबाट दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यलयले जनाएको छ । दरखास्त फारम असोज १८ गतेदेखी कात्तिक २९ गतेसम्म भर्न सकिने जनाएको छ ।

हेर्नुहोस सुचना

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी