September 18, 2018

सिरियाबाट उडेको रुसी सैन्य विमान बेपत्ता

काठमाडौँ, असोज २ । रुसमा सिरियाबाट १४ जना सवार रुसी सैन्य विमान बेपत्ता भएको छ । सिरियाबाट रुसको लाताकिया शहरका लागि उडेको विमान बेपत्ता भएको हो ।१४ जना सैनिक सवार रुसी आइआइ–ट्वेन्टी विमानको सम्पर्क भूमध्ये सागरको माथि उडिरहेका बेला टुटेको हो ।सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । नेपाली समय अनुसार मंगलबार बिहान पौने २ बजेदेखि विमानसँगको सम्पर्क टुटेको हो ।

रुसले सन् २०१५ देखि सिरियामा सैन्य आक्रमण गर्दै आएको छ । राष्ट्रपति बसर अल–असदको आग्रहमा रुसले त्यहाँ सैन्य अभियान चलाइरहेको हो ।सिरियामा गएको सात वर्षदेखि गृह युद्ध चलिरहेको छ । अहिलेसम्म गृह युद्धका कारण तीन लाख ५० हजार भन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष