August 25, 2018

नयाँबानेश्वर सडकको बीचमै बलात्कार, हेर्‍याहेरै भए प्रहरी र मानिसहरु (भिडियो )

मुलुकभर महिला हिंसाविरुद्ध आन्दोलन भइरहेका बेला काठमाडौंमा शनिबार दिउँसो एक अनौठो दृश्य देखियो । केही प्रहरी र सयौँ मानिसहरुका अगाडि बलात्कारको दृश्य देखिएको हो । तर, बलात्कार गर्ने मानिसहरु भने पक्राउ परेनन् । केही पुरुषले केही महिलालाई बलात्कार गरिरहँदा कसैले पक्राउ गरेनन्, बरु हेरेर बसिरहे । यद्यपी यो दृश्य साँच्चिकै बलात्कारको थिएन । बलात्कारविरुद्ध देखाइएको दृश्य हो ।

मुलुकका विभिन्न स्थानमा भइरहेको बलात्कारका घटनाका दोषीलाई कडा कारवाहीको माग गर्दै आन्दोलनरत सचेत नागरिकले प्रतीकात्मक रुपमा यो प्रदर्शन गरेका हुन्। काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरमा पुगेर बलात्कारको प्रतिकात्मक दृश्य देखाउँदै कारबाहीको माग गरिएको हो । यसमा सहभागी थिए शिल्पी थिएटरका कलाकारहरु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि