नेपाली चलचित्र पासवर्डमा बलिउडकी चर्चित हट नायिका सन्नी लियोनीले अभिनय गर्ने भएकी छिन् ।
लण्डनमा छायांकन हुने चलचित्र ‘पासवर्ड’का लागि महंगो पारिश्रमिक लिएर सन्नी लियोनीले काम गर्न लागेकी हुन् ।
बलिउड र नेपाली फिल्मको सहकार्यमा बन्न लागेको यो चलचित्रमा उनी फाइनल भइसकेकी छिन् । चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्ने भएका छन् ।
चलचित्रमा सन्नी लियोनीको साथमा नेपालका केही चर्चित कलाकारहरुले काम गर्नेछन् । चलचित्रमा नायक अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडा लगायतको मुख्य भूमिका रहनेछ ।
तर चलचित्रमा सन्नी लियोनीको भूमिका के छ भन्ने निर्माण पक्षले खुलाएका छैनन् । फिल्ममा सन्नी र अनुप विक्रम शाहीको सिनहरु धेरै रहेको जनाइएको छ ।
नेपाली र बलिउड चलचित्र र संकृतीलाई एकसाथ जोड्नका लागि यो चलचित्र निर्माण गर्न लागिएको निर्माणपक्षले बताएको छ । प्राविधिकदेखि चलचित्र खिच्नका लागि प्रयोग हुने सबै सामाग्री भारतदेखि नै लगिनेछ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको