भारतीय चर्चित अवार्ड जी सिने अवार्ड र्न भक्तपुरस्थित नागरिक उड्ययन प्राधिकरणको जग्गामा प्रिफ्याब भवनमा हुने भएको छ । ‘जी सिने अवार्ड’ कार्यक्रम गर्न भक्तपुरस्थित नागरिक उड्ययन प्राधिकरणको जग्गामा प्रिफ्याब भवन बनाउन लागीएको हो । सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले ठिमीस्थित जग्गामा भवन बनाउने कुराकानी भएको जानकारी दिए ।

कम्तिमा ६र७ वर्ष प्रयोग गर्न मिल्नेगरी अस्थायी संरचना बनाउने र निर्माण लागत भाडाबाट उठाउने योजना मुताबिक सरकारले रकम उठाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार सरकारले ठिमीमा पनि कार्यक्रमका लागि त्यस्तै संरचना तयार यस्तै संरचना बनेको र यहाँ पनि छिट्टै बनाउन सकिनेछ ।
आउँदो पुसरमाघमा अवार्ड आयोजना गर्ने तयारी जी नेटवर्कले तयारी गरेको छ। प्रधानन्त्री केपी ओलीले अवार्ड आयोजना तयारी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र गृह मन्त्रालयलगायतलाई निर्देशन दिएका थिए।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको