जहाँ देख्यो त्यहीँ गोली हानेर मार्ने ? शंकाको घेरामा ‘ईन्काउन्टर’ !

goli_H7L7l31Eyk

साउन २३, 

नेपाल प्रहरीले पछिल्ला बर्षमा मुम्बई इन्काउन्टर गुन्डालाई जहाँ देख्यो त्यहीँ गोली हानेर मार्ने जस्तै गर्न खोजिएरहेको छ । भारतमा प्रहरीले पेसेबर गुन्डालाई मात्र सफाया गर्न ईन्काउन्टर अभियान चलाउँदै आएको छ । तर नेपालमा पेसेबर गुन्डालाई मात्र ईन्काउन्टर गरिएको छैन । 

महानगरीय प्रहरी अपराध महाशाखाले पेसेबर गुन्डालाई बाहेक गरेका अन्य दुई ईन्काउन्टर विवादित बनेका छन् । 

२०७४ साउन २३ मा ललितपुरमो फसेका युवक प्रवीण खत्री र यही साउन २१ सोमबार गते भक्तपुरमा बालक अपहरणपछि हत्या गरी भाग्दै गरेका दुईजनामाथि गरिएको ईन्काउन्टर विवादमा परेको छ । 

भक्तपुरमा ११ बर्षीय निसान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न भनिएको गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर प्रहरीले आफु पपुलर हुन मात्रै गरेको देखिन्छ ।, आजकोनागरिक दैनिकमा मुख्य खबरको रुपमा यो खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर