पोखरीचौरी । चौरीदेउराली गाँउपालिका आफ्नो विगतको अवस्थालाई मध्यनजर गर्दै एक डकुमेन्ट्रि बनाउन लागेको छ । सो डकुमेन्ट्रिमा चौरीदेउराली गाँउपालिकामा रहेका ९ वटै वडाहरुमा रहेका प्राकृतिक, ऐतिहासिक सम्पदाहरु समेटिने छन् । पछिको पुस्ताहरुलाई चौरीदेउराली गाँउपालिकाको विगतको ऐतिहासिक कुराहरु, विकासमा चौरीदेउराली गाँउपालिकाले अघि सारेका योजनाहरु र भविष्यमा विकासमा नेपालकै नमुना गाँउपालिकाहरुमा चौरीदेउराली गाँउपालिका पनि गनिन पुगोस् भन्ने उद्देश्यले पनि चौरीदेउराली गाँउपालिकाले उक्त डकुमेन्ट्रि बनाउन लागेको हो । चौरीदेउराली गाँउपालिकाका अध्यक्ष दिननाथ गौतमले सबै वडा बासीहरुको सल्लाह सुझावले आफूहरु उक्त डकुमेन्ट्रि बनाउन लागेको काभ्रे पोष्टलाई बताउनु भयो । उहाँले चौरीदेउराली गाँउपालिका सरोकारवाला, चौरीदेउरालीका वुद्धीजीवि, स्थानीय शिक्षक, पत्रकार, राजनीतिक नेताहरु, समाजसेवी सबैसँग सल्लाह पनि माग्नु भएको छ ।
copied from kavrepost
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा