July 21, 2018

स्वैच्छिक अवकाश तुहाउने षड्यन्त्रविरुद्ध कर्मचारी

 

साउन ५, 
 काठमाडौं – स्वैच्छिक अवकाशलाई तुहाउन सरकारले स्वैच्छिक अवकाशबाट बाहिरिएकालाई नियमित प्रक्रियाबाट पेन्सन दिने नीति ल्याएको भन्दै त्यसविरुद्ध कर्मचारीले गृहकार्य अघि बढाएका छन् ।  आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

केही दिनअघि मन्त्रिपरिषद्को बैठकले स्वैच्छिक अवकासमा दिएको निवेदन फिर्ता लिएपछि कर्मचारीले नियमित प्रक्रियाबाट पेन्सन दिन सक्ने नियम ल्याएको थियो । 

त्यसपछि ३ सयभन्दा बढी कर्मचारी त्यस प्रक्रियाबाट बाहिरिएका छन् । सो योजना स्वैच्छिक अवकाश तुहाउने हिसाबले ल्याइएको स्वैच्छिक अवकाशमा जान चाहने कर्मचारीको बुझाइ रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वैच्छिक अवकाश दिएका कर्मचारीको विवरण समेत सार्वजनिक नगरेको स्थितिलाई मध्यनजर गरेर ती कर्मचारी बाहिरएका हुन् । 

यद्यपि निवेदन दिएका झन्डै ९ हजारभन्दा बढी कर्मचारी स्वैच्छिक अवकाशको पक्षमा रहेका छन् । ५ जना सचिवसहित ९ हजार ६ सय ५६ जना कर्मचारीले स्वैच्छिक अवकास लिन निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर