आफूलाई सुन्दर देखाउन हरेक मानिस चिन्तित् हुने गरेका छन् । त्यसमाथि फिल्मी क्षेत्रमा लागेका मानिसहरु त अझ आफूलाई सुन्दर र राम्रो देखाउन विभिन्न उपाय अवलम्बन गर्छन् । यसैक्रममा केही बलिउड अभिनेत्रीहरुले आफूलाई सुन्दर देखाउन स्तनको शल्यक्रिया गरेका छन् ।
विपासा बसु
आफूलाई हट हण्ड सेक्सी देखाउन बलिउड अभिनेत्री विपासा बसुले स्तनको शल्यक्रिया गरेकी छन् । उनले शल्यक्रियामार्फत आफ्नो स्तनलाई ठूलो बनाएकी छन् ।
शिल्पा सेट्टी
आफूलाई आकर्षक देखाउन स्तनको शल्यक्रिया गर्ने अर्की अभिनेत्री हुन् शिल्पा सेट्टी । शरीरलाई आकर्षक देखाउन योगाभ्यास तथा सन्तुलन भोजनलाई लिइएपनि पछिल्लो समय शरीरका अंगलाई शल्यक्रिया गर्ने चलन पनि बढेको छ । उनले स्तनको शल्यक्रिया गरेको विषयले सञ्चार माध्यमहरुमा राम्रै चर्चा पाएको थियो ।
कंगना रनावत
अभिनेत्री कंगना रनावतले पनि आफ्नो स्तनको शल्यक्रिया गरेकी छन् । आफ्नो फिगर प्रदर्शन गर्न खासै पछि नहट्ने उनले आफूलाई सेक्सी देखाउन स्तनको शल्यक्रिया गरेकी हुन् ।
सुस्मिता शेन
सुस्मिता शेनले आफ्नो स्तनको शल्यक्रिया गरेर आफूलाई कामुक देखाएकी छन् । ‘मिस यूनिभार्स १९९४’को ताज पहिरिएकी उनी मोडलिङमा पनि सफल व्यक्ति हुन् ।
आयशा टाकिया
अभिनेत्री आयशा टाकिया प्रायः स्तनको कारण चर्चामा आइरहने गर्छिन् । फिल्ममा सफलता हात पार्न नसकेपनि शल्यक्रिया मार्फत बढाएको स्तनको भने चर्चा हुने गरेको छ ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं