रुसमा जारी विश्वकप फुटबलमा आज राति दुई खेल हुदैछ । नकआउट चरण अन्तर्गत आज राति स्पेन र आयोजक रुस तथा क्रोएसिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा भिड्न लागेका स्पेन र रुसबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । स्पेन समुह बीको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने रुस समुह एको उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाएको हो ।
अर्को खेलमा प्रतिस्पर्धा गर्न लागेका क्रोएसिया र डनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । क्रोएसिया समुह डीको विजेताको रुपमा प्रि क्वार्टरफाईनल प्रवेश गरेको हो भने डेनमार्क समुह सीको उपविजेताको रुपमा क्रोएसियासंगको भिडन्त पक्का गरेको हो । एजेन्सी
चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत