सलमान खानको फिल्म रेस–३ को बिहाइण्ड द सिन भिडियो आइतबार सार्वजनिक भएको छ । यो भिडियो निकै मन पराइएको छ र धेरैले हेरेका छन् । भिडियोको एउटा खास दृश्यमा ज्याकलिन फर्नान्डिज सलमान खानलाई लात हान्दै गरेकी देखिएकी छिन् । यसमा सलमानको प्रतिक्रिया पनि हेर्न लायक छ ।
भिडियोमा हिरोइनको एक्सनसमेत हेर्न पाइन्छ । पहिले दुई हिरोइन ज्याकलिन फर्नाण्डिज र डेजी शाह एक्सन दृश्यको अभ्यास गर्छन् त्यसपछि सिनको सुटिङ हुन्छ । यसमा यी दुई निकै आक्रामक देखिन्छन् । सलमानको प्रोडक्सन कम्पनी एसकेएफले यो भिडियो जारी गरेको हो । हेर्नुहोस् भिडियो :-
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको