श्रीदेवीकी छोरीको फिल्म ‘धडक’को ट्रेलर रिलिज (भिडीयो)

बलिउडकी चर्चित स्वर्गिय अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको मुख्य भूमिका रहेको चलचित्र धड़क’ ट्रेलर सार्वजनिक भएको छ ।

1517210969_ishaan-khattar-jhanvi-kapoor-dhadak

सार्वजनिक ट्रेलरमा डेब्यु कलाकार जाह्नवी कपूर र इसान खटर फिचर रहेका छन् । लबस्टोरीमा आधारित चलचित्रलाई ध्रर्मा प्रोड्क्सनबाट निर्माण गरिएको हो । मराठी चलचित्र ’साइराट’को रिमेक रहेको यस चलचित्रलाई शाश्ङक खेतानले निर्देशन् गरेका हुन् । चलचित्रमा जाह्नवी र इसान अलावा आशुतोष राणा,अपरसक्ती खुराना लगायत कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको