अदालतले रजनीकान्तको काला फिल्मको रिलिज रोक्न गर्याे अस्वीकार

भारतको सर्वोच्च अदालतले रजनीकान्तको काला फिल्मको रिलिज रोक्न अस्वीकार गरेको छ। बिहीबार रिलिज हुने सो फिल्म रोक्न आदेश माग गर्दै अदालतमा मुद्दा परेको थियो।

‘तपाईं फिल्म रिलिजविरुद्ध आदेश चाहनुहुन्छ। तर सबैजना फिल्म रिलिजको पर्खाइमा छन्,’ अदालतले भनेको छ। रजनीकान्तले आफ्नो कपिराइट भएको सामग्री फिल्ममा प्रयोग गरेको भन्दै के एस राजशेखरन नामक व्यक्तिले मुद्दा दिएका थिए।

यही फिल्मलाई कर्नाटकमा प्रतिबन्ध लगाइने बताइएको छ। रजनीकान्तले कावेरीको पानीका बारेमा दिएको अभिव्यक्तिका कारण प्रतिबन्ध लगाइने बताइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको