
![]()
१. छालाको कुनै भाग पोलेमा यसलाई तुरुन्त लगाउने भने पोलेको भाग निको हुँदै जान्छ ।
२. टुथपेष्टलाई रातभरी त्वचामा लगाएर राख्नाले त्वचालाई चकमदार बनाउँछ ।
३. कपडामा भएका दागहरु मेटाउनु छ भने यसलाई दाग भएको ठाउँमा लगाएर धुने गर्नाले कपडा सफा हुनुका साथै दागहरु मेटिन्छ ।
४. तपाइँको घरमा सिसाको टेबल छ भने त्यसमा चिया तथा कफिका दागहरु टाँसिएर रहेको छ भने त्यसलाई टुथपेष्टले सफा गर्नाले टेबल सफा र चमक देखिन्छ ।
५. यसको प्रयोगले मुहारको सुन्दरता बढाउनमा पनि मद्दत गर्छ । टुथपेष्टलाई कागतिको रसमा मिलाएर पेष्ट बनाएर लगाउनाले त्वचामा चमक आउनुका साथै डार्क स्र्कल्स मेटाउनमा मद्दत गर्छ ।
६. गरगहना सफा गर्नमा पनि यसलाई उत्तिकै प्रयोग सकिन्छ । टुथपेष्टले फोहर तथा मैला भएका गरगहना धुने गर्नाले सफा हुन्छ ।
७. बच्चका दुध राख्ने बोतल होस् या पानीका बोतल, यसलाई पनि टुथपेष्ट र पानी राखेर सफा गर्नाले बोतलहरु सफा हुन्छ । र बोतलमा भएका दुर्गन्ध हटाउन मद्दत गर्छ ।
८. हात तथा खुट्टाका नङ चम्काउन तथा सफा गर्न मद्दत गर्छ ।
९. बाथरुममा भएको ऐना तथा सिसा सफा गर्न पनि सकिन्छ । यसले सिसामा लागेका पानीका तथा साबुन, स्याम्पुका दागहरु हटाउन मद्दत गर्छ र सिसालाई चम्किलो बनाउँछ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या