बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय अमेरिकी गायक निक जोनाससँग नजिकिएकी छिन्। केही दिनअघि दुबै लस एन्जेलिसमा डिनर सेटमा भेटिएका छन्।

प्रियंकाले उक्त क्रममा कालो कलरको ड्रेस लगाएकी थिइन्। त्यस्तै निकले भने कालो र सेतो प्रिन्टेड शर्ट, कालो ज्याकेट र जिन्स पेन्टमा देखिएका थिए। रिर्पोटका अनुसार पछिल्लो समय प्रियंका २५ वर्षीय अमेरिकी गायक निकसँग डेटमा छिन्।
निक प्रियंकाभन्दा १० वर्ष कान्छा छन्। दुबैका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। जुन तस्वीरमा दुबैले एक अर्कासँग समय विताइरहेको देख्न सकिन्छ।
दुबै सन् २०१७ मा पहिलो पटक मेट गाला कार्यक्रममा एकसाथ देखिएका थिए। त्यसबेला देखिनै उनीको अफेयरको चर्चा चलेको थियो।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको