सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’को चर्चासँगै यतिबेला रणवीर कपुर र आलिया भट्टसँगको सम्बनधका कारण पनि थप चर्चामा छन्।

आलिया र रणवीरको सम्बन्धका बारेमा भारतीय फिल्मी क्षेत्र तातिरहेको बेला रणवीरले आलियासँगको सम्बन्धबारेमा लिँदै आएको मौनता तोडेका छन्।
हालै जिक्यु इडियालाई दिएको एक अन्तर्वातामा उनले उनले सबै कुरा अहिलेका लागि नयाँ भएको बताएका छन्। सम्बन्धका बारेमा अहिले नै सबैकुरा सार्वजनिक गर्नु हतारो हुने भन्दै उनले आलियाको कामलाई एक व्यक्ति र कलाकारका रुपमा हेरिरहेको बताए।
‘एक कालकार र एक व्यक्तिका रपमा अलियाको काम र अभिनयलाई हेर्ने गरेको छु र जिन्दगीमा पनि’, उनले भनेका छन्, ‘उनी जे दिन्छिन् म त्यो आफ्ना लागि लिन चाहन्छु।’
उनले नयाँ प्रेमले आफ्नो अन्तर हृदयदेखि नै उत्साह भरेको बताए। उनले आफू पहिलेभन्दा व्यवस्थित भएको र आफूलाई सम्बन्धको मूल्य थाहा भएको समेत दावी गरेका छन्।
केही समय पहिले एक अन्तर्वार्तामा रणवीरले अलियासँगको सम्बन्धका बारेमा एक केटाका रुपमा अलियाप्रति दया रहेको बताएका थिए।
आफ्नो आउँदो फिल्म ‘सञ्जु’को ट्रेलर रिलिजमा राणवीरले आफ्नो व्यक्तिगत जीवनका बारेमा केही खुलासा गरेका थिए। उनले भनेका छन्, ‘मेरा गलफ्रेन्ड १० भन्दा माथि छैनन्, मलाई माया गर्न मनपर्छ, म रोमान्टिक पनि छु, तर मायाका नाममा केटीका पछि लाग्दै हिँड्दिनँ।’
यता आलियाले भने रणवीरसँगको सम्बन्धको खबरलाई अस्वीकार नगर्ने बताएकी छन्। एक टक शो मा कुरा गर्दै उनले रणवीरसँग काम गर्न मन पर्ने बताइन्।
रणवीर र आलियाले पहिलोपटक ‘ब्रह्मास्त्र’मा काम गरेका थिए।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको