अनार किन खाने ? यस्ता छन् आश्चर्यजनक फाइदाहरु !

health-benefits-of-pomegranate

अनार एउटा यस्तो फल हो जो महँगो पनि छ र उपयोगी पनि छ । अनार खान पनि समस्या हुन्छ । यसलाई छोडाएर खान धेरै हैरानी हुन्छ ।

एक अनुसन्धानका अनुसार महिला र पुरुषले दिनमा एक गिलास अनारको जूस नियमित पिउने गर्दाले बीर्य अर्थात स्फार्ममा बृद्धि हुनेगर्छ । सेक्स लाईफमा सुधार हुने बताइएको छ ।

अनारको जूसमा टेस्टास्टेरान नामक तत्वलाई रफ्तारमा वृद्धि गराउने गर्छ । अनारका जूसले मस्तिष्कको क्षमता पनि बढाउने गर्छ । साथै अनारको जूसले दिमागमा आउने नकारात्मक विचारलाई पनि हटाउने विश्वास गरिन्छ ।

अनारको जूसले मुटुलाई पनि स्वास्थ्य राख्न मद्दत गर्छ । ब्लड सर्कुलेशनलाई नियन्त्रित गर्न पनि अनारको जूसले भूमिका खेल्न रिपोर्टमा उल्लेख छ ।

download

अनारका फाइदा

– अनारको १०० ग्राम जूसमा थोरै सिधे नुन र मह मिलाकर पिउनाले भोक बढाउँछ । पाचनशक्ति पनि मजबूत हुन्छ ।

– अनारको जूस नियमित सेवन गर्नाले मुटुसँग जोडिएर आउने विभिन्न बिमारामीसँग बच्न पनि सकिन्छ ।

– प्रत्येक दिन एउटा दाना अनार खाने गर्दा क्यान्सर हुने सम्भावनाबाट पनि जोगाउँछ ।

– अनारको जूस पिउँदा स्ट्रेस लेवल घट्छ ।

– अनार खाने वा जूस पिउँदा निगेटिव इमोशनलाई कम गर्छ ।

– अनारको जूस नियमित पिउँदा इम्यून सिस्टमलाई बूस्ट गर्छ । साथै त्यसले गर्दा सेक्स लाइफमा खुसी ल्याउने विश्वास छ । अनारको जूसले अनुहारको चमकता र निखार ल्याउनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

– गर्भवती महिलाले नियमित रुपमा अनारका जूस पिउनाले बच्च हेल्दी र फिट जन्मिन्छ ।

– डाक्टरहरूले गर्भवती महिलालाई रगतको कमी हुन नदिन पनि नियमित अनारको जूस पिउन सल्लाह दिने गर्छन् । यसो गर्दा गर्भवती महिलाहरूको शरीरमा रगतको कमी हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र