बलिउडको चर्चित जोडी रणवीर र दीपिकाको बिहेको मिति तोकियो

 बलिउडको चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको मिति तोकिएको छ । यससँगै २०१८ साललाई बलिउडले बिहेको वर्षको रुपमा पछिसम्म सम्झिने भएको छ । यसअद्धि यही वर्षमा बलिउडमा चर्चित हस्तीहरु सोनम कपुर, नेहा धुपिया र हिमेश रेशमियाले बिहे गरिसकेका छन् । 

deepika-ranveer-

भारतीय दैनिक अमर उजालाका अनुसार यी दुईको बिहे यही २०१८ सालको १८ देखि २० नोभेम्बरमा हुनेछ । यही तीन दिनमा बिहेका सबै प्रक्रिया पूरा गरिने बताइएको छ ।  यी दुईको बिहे मुम्बइमै हुने बताइएको छ । यसअघि डिएनएको रिपोर्टका अनुसार यी दुईका परिवारले बिहेको मिति तोक्न छलफल गरेका थिए । यी दुई केही समयअघि ओमकार १९७३ पुगेका थिए । यहाँ उनीहरु अपार्टमेन्ट लिनको लागि गएको बताइएको छ । यही बिल्डिङको एक अपार्टमेन्टमा  पहिल्यै विराट कोहली र अनुष्का शर्मा बस्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको